NEB Exams Controller Krishna Prasad Sharma says regarding Grade 12 examination "कक्षा १२ को परिक्षा कसरी सञ्चालन गर्ने, कुन तरिकाले परिक्षा सञ्चालन गर्ने र कैले परिक्षा सञ्चालन गर्ने भन्ने बारेमा निर्णय हुन बाँकी नै छ । कक्षा १२ को परिक्षा सञ्चालनको बारेमा छलफल मै छाैं ।"

He also added "अहिले मुलुकमा देखिएको असहज परिस्थिति लाई अांकलन गरेर मात्र अगाडी बढ्ने हो । दशैं अगाडी मलाई लाग्छ परम्परागत ढंग जुन चलिआएको ढंग छ त्यो ढंगले परिक्षा गर्न असम्भव छ । सुझावहरु हामीले लिइरहेका छाैं सरोकारवाला हरु संग, त्यो सुझावलाई Find Out गर्दैछाैं ।"