त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE) द्वारा लिइएको स्नातक तह (B.E./B.Arch)प्रवेश परीक्षा २०८० को नतिजा प्रकाशित भएको छ।